ट्रेंडिंग:

>> पर्यटन मतः पर्यटन क्षेत्र चलायमान कसरी ? >> निःशुल्क ज्योतिष शिविर सम्पन्न >> बुटवल बहुमुखी क्याम्पसमा ‘बिजनेस ह्याकाथन २०२५’ सुरु >> स्थानीय तहमा अस्पताल निर्माणको गति सुस्त >> स्थापना दिवसमा जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग >> बुटवलमा मनाईयो सोनाम ल्होसार >> हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू >> पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित >> कमलबजारदेखि साँइखोला जोड्ने ३३ केभी प्रसारण लाइनको काम सुरु >> तराई मधेस केन्द्रित ८ दलको बैठक सुरू >> ठूलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह >> माओवादी संसदीय दलको बैठक जारी >> प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता >> खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाई २५ मिलियन डलर क्षतिपूर्ति दिने >> पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य >> महाकुम्भमा नेपालीका लागि विशेष बसोबास र खानपानको सुविधा >> माघ १८ गतेबाट संविधान संशोधनको बहस सुरु हुन्छः उपसभापति गुरुङ >> भद्रपुर झापा गोल्डकप: दर्शकले पनि टिभीएस मोटरसाइकल जित्न सक्ने >> आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ >> बाल मनोविज्ञान बोकेको ‘सारंग’ माघ २५ बाट दर्शकमाझ आउँदै >> अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु >> नेकपा एसको सचिवालय बैठक सुरू >> सरकार ढल्छ भनेर म्याद तोक्नेहरू कांग्रेस–एमालेको सम्बन्ध सुधार भएको देखेर छटपटाएः प्रदीप ज्ञवाली >> एक घर, एक धाराः आधारभूत तहमा खानेपानी पहुँच सुनिश्चित – मुख्यमन्त्री आचार्य >> रुकुम पश्चिमका ९ हजार छात्रालाई ‘एचपिभी खोप’ लगाइने >> बिरगंजमा एसपी मिश्रको आगमनसँगै तस्करहरूको भागाभाग >> दोस्रो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरू >> कर्णालीका एक लाख २० हजार किशोरीलाई खोप लगाइदै >> कालीगण्डकी डाइभर्सन हुन्छ : उपमहासचिव पुन >> सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु >> ल्होसारले बाल्यकालको सम्झना गराउने प्रधानमन्त्रीको भनाई >> अमेरिकी डलरको भाउ सामान्य बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस् >> सामसङले ल्यायो भ्यालेन्टाइन सिजन अफर >> डढेलोको बढ्दो ग्राफ र हिँड्नुपर्ने बाटो >> किसानको पीडामाथि मल्हम लगाउने प्रयास >> ‘बिजनेस प्लान’ मा वाणिज्य क्याम्पस प्रथम >> किशोरी खोप अभियानमा मनिषा सद्भावना दूत >> अध्यादेशमा सत्ता पक्ष र विपक्षको कित्ता >> डिजिटल पर्यटनको युग >> भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो >> आज सोनाम ल्होसार, देशैभरि सार्वजनिक बिदा >> सामूहिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर >> पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनुपयुक्तः ज्ञवाली >> पक्लिहवा माविमा नवनिर्मित तीन कोठे भवनको उद्घाटन >> अस्थिर नीति नबदलिएको थिति >> तिनाउ गाउँपालिकामा छैठो राष्ट्रपति रनिङ्ग सिल्ड सुरु >> शिक्षामा डिजिटल रुपान्तरणको अभियान ‘बुटवल कन्फ्रेन्स’ हुँदै >> कपडा धुन खोलामा गएका युवकको डुबेर मृत्यु >> एपीएफ क्लबले जित्यो एन्फा महिला लिगको उपाधि, पुलिसलाई ४-० गोलले हरायो >> भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

आज मिति २०८० साल पौष ०५ गते बिहिबार। तदनुसार सन् २०२३ डिसेम्बर २१ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। हेमन्त ऋतु । श्रीशाके १९४५। मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि। रेवती नक्षत्र। मित्र योग। तैतिल करण। मीन राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ६.५१ / सूर्यास्तः १७.११ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मन मिल्ने साथीसँग रोमाञ्चक यात्राको प्रवल सम्भावना रहेकोे छ । अध्ययन अध्यापनमा मन जानेछ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ। आफन्तजनबाट काममा सहयोग पाईनेछ । साझतिर स्वास्थ्य कमजोर बन्न सक्छ,सचेत रहनु होला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

यात्रामा विशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

गर्न लागिएका महत्वपूर्ण कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौसमको ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नातेदार तथा नजिकका छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । पति पत्नीबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुभएकोको छ भने महत्वपूर्ण पद प्राप्तिको योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसायमा मन्दि आउनाले ति मन चिन्तित रहनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध बलियो बन्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

नयाँ काम पाउदा मन खुशी रहनेछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना खेप्नुपर्ने छ। माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ साथै दिदीबहिनीहरु सँग मनमुटाबको सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा मन जाने छैन । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आजको दिन तपाईंको लागि पक्षमा रहेको छ। व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नतिको बलियो सम्भावना रहेकोछ ।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?