© २०२३
काठमाडौँ ।
सेयरबजारमा ७ अर्ब ९५ लाख बराबरको बारोबार भएको छ। १९ करोड ९६ लाख कित्ता सेयर किनबेच भएको छ।
नेपाल स्टक एक्सचेन्ज इन्डेक्स ३५ दशमलव ३९ अंकले बढेको हो। इन्डेक्स २ हजार १ सय ४१ दशमलव ८७ अंक कायम भएको छ।बुधबार बोटलर्स नेपाल, हिमालयन डिस्टीलरी, फरवार्ड माइक्रो फाइनान्सइनआरएन इन्फ्राइस्टकचर, लिवर्टी इनर्जीले धेरै कमाएका छन्। उनीहरुको सेयर १० प्रतिशतले बढेको छ।
सबै भन्दा धेरै गुमाउनेमा कुमारी धनवृद्धि ऋणपत्र रहेको छ, जुन ३ दशमलव ८२ प्रतिशतले घटेको छ।