ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विषयक तालिम सुरु

३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

बुटवल , ४ पुस । रुपन्देहीका उद्योगी र उद्योगमा कार्यरत कर्मचारीहरुलाई ब्यवसायजन्य सुरक्षा र स्वस्थ्य बारे जानकारी दिने उद्येश्यका साथ ३ दिने तालिम शुरु भएको छ । रूपन्देही उद्योग संघको आयोजना र दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहकार्यमा बुटवलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विषयक तालिम शुभारम्भ गरिएको हो ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले तालिम उद्घाटन कार्यक्रममा उद्योग व्यवसायको मेरुदण्डको रूपमा सुरक्षा र स्वास्थ्य विषय भएको बताए । ब्यवसायको क्रममा उत्पन्न हुने सुरक्षाबारे ज्ञान लिएर आफनो ब्यवहारमा लागु गन उनले आग्रह गरे । युवा जनशक्तीलाई सीपयुक्त र स्वरोजगार बनाउने गरि इन्स्योर परियोजना सहकार्य गरी प्रदेशका विभिन्न जिल्लाहरूमा सीप अभिबृद्धि र स्वरोजगारमूलक तालिमहरुको आयोजना गरिरहेको भन्दै उनले आगामी दिनहरूमा थप परिमार्जन गरि कार्यक्रम ल्याउने योजना रहेको बताए । तालिममा होटल तथा अटो लगायत उत्पादनमूलक उद्योगहरुमा व्यवस्थापन क्षेत्रका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रूपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष माधब प्रसाद पौडेलले तालिमको महत्व, आवश्यकता र विषयवस्तु सन्दर्भबारे प्रकाश पार्दै स्वास्थ्य र सुरक्षा जस्तो गम्भिर विषयको तालिमबाट उपलब्धि हासिल हुने बताए ।

कार्यक्रममा संघका महासचिव हिरामणी भट्टराई, वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, कार्यसमिति सदस्य अशोक कुँवर, दिलु शाही, प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, सहकोषाध्यक्ष माधब प्रसाद ढकाल, तालिमको संयोजन सिप विकास ईकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले कार्यक्रममा शुभकामना दिएका थिए ।
वातावरण विज्ञ एवं मुख्य प्रशिक्षक दिनेश शाहले सहजीकरण गरेको तालिममा विभिन्न उद्योग क्षेत्रका २७ जनाको सहभागिता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?