ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

२ पुष २०८०, सोमबार
२ पुष २०८०, सोमबार

लिट्मस केबल्सले सात महिना लामो राष्ट्रव्यापी प्रवद्र्धन योजना ल्याएको छ । कम्पनीले इलेक्ट्रिसियनलाई लक्षित गरी ‘लिट्मस केबल्सः इको वायरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ नामक योजना ल्याएको हो ।

योजनाको मुख्य उद्देश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणका लागि पुरस्कृत गर्नु रहेको कम्पनीले जनाएको छ । यसअन्तर्गत इलेक्ट्रिसियनले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, एक सय कोइल्सको खरिदमा ड्रिल मेसिन, तीन सय कोइल्सको खरिदमा एयर कुलर, पाँच सय कोइल्सको खरिदमा मुक्तिनाथको यात्रा अथवा मोबाइल र एक हजार कोइल्सको खरिदमा टिभीजस्ता उपहारहरू जित्ने अवसर पाउने जनाइएको छ ।

साथै, एक हजार पाँच सय कोइल्सको खरिदमा वासिङ मेसिन र दुई हजार पाँच सय कोइल्सको खरिदमा दुबई यात्राको अवसर पाउने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुनका लागि, इलेक्ट्रिसियनले इकोवायर–जेडएच खरिद गरी कुपनहरू नजिकैको लिट्मस केबल्सको डिलरमा आवश्यक विभिन्न जानकारी गराउनुपर्ने जनाइएको छ । योजनाअन्तर्गत जम्मा भएको कुपनका आधारमा उपहार प्रदान गरिने कम्पनीको भनाइ छ ।

इकोवायर–जेडएच नेपालकै पहिलो जेरो हेलोजेन तार रहेको र यो सुरक्षा सुधार गर्नका लागि विशेष रूपमा पिभिसी पोलिमरद्वारा बनाइएको तार रहेको कम्पनीको भनाइ छ ।  यसै कारणले आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन–मुक्त ग्यास मात्र फाल्ने हुनाले सुरक्षित र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना यही पुस १ गतेदेखि २०८१ असार ३१ सम्म जारी रहने छ ।

लिट्मस केबल्सको बारेमाः

लिट्मस केबल्स, नेपालको अग्रणी केबल निर्माता, जसले आफ्नो ग्राहकहरुको विशेष आवश्यकताहरु पुरा गर्न विभिन्न थरीका तार र केबलहरु उत्पादन गर्दै आइरहेको छ । लिटमस केबल्सले घरमा प्रयोग मल्ट्रिस्ट्र्यान्ड तारहरु देखि बिभिन्न इण्ड्रष्ट्रिजमा प्रयोग हुने पावर केबलहरू, बिद्युतीय पोल देखि घरसम्म बिजुली ल्याउन प्रयोग हुने कन्सेन्ट्रिक केवल्स लगायत सम्पुर्ण तार, केवल्स तथा कन्डक्टरहरुको उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?