ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

सुनवल स्वास्थ्य संस्थाः ‘प्रयोगशाला’ ले होला सेवा प्रभावकारी ?

शहरी स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ्ग सेन्टर शुरु भएपछि पुनः प्रयोगशाला सेवा सुरु भएको छ । यसले स्थानीयलाई खुसी थपिदिएको छ ।
२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

सुनवल, २० मंसिर । नवलपरासीको सुनवल नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाबाट पहिलो पटक प्रयोगशाला सेवा सुरु गरेको छ । जिल्लामा तुलनात्मक रूपमा सुगम पालिकाको रूपमा चिनिने सुनवल नगरपालिकामा हालसम्म कुनै पनि स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा थिएन । सोमबार देखि सुनवल १ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सेवा शुभारम्भ गरिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिईन् ।

समान्य परिक्षणका लागि पनि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य गर्दे स्थानीय स्वास्थ्य संस्थाबाटै प्रयोगशाला सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ । आधारभुत प्रयोगशालामा रगत, दिशापिसाब, खकार जाँच सहित विभिन्न ३२ प्रकारका परिक्षण हुने स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए । सोमबार जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव, नगर प्रमुख अर्याल र उपप्रमुख सुर्यप्रसाद दुवेले संयुक्त रुपमा प्रयोगशालाको शुभारम्भ गर्दे यसले नगरको स्वास्थ्य सेवाको अवस्था सुधारमा महत्वपुर्ण टेवा पु¥याएको बताएका छन् । जिसस प्रमुख यादवले नगरपालिकाले न्यूनतम शुल्क लिएर प्रयोगशाला सेवा दिनुपर्ने र उक्त शुल्क स्वास्थ्य संस्थाकै अवस्था सुधारमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख अर्यालले नगरभित्रका स्वास्थ्य संस्थामा प्रयोगशाला नहुँदा आम नागरिकले समस्या खेपिरहेको समयमा विभिन्न निकायको सहयोगमा प्रयोगशाला सेवा सुरु गर्न सम्भव भएको बताइन् । नेकपा एमालेका नगर अध्यक्ष दुर्गा सुवेदीले प्रयोगशाला सेवाको सुरुवात सुखद पक्ष रहेको बताउँदै स्वास्थ्य संस्थामा निःशुल्क पाईने औषधिको उपलब्धता बढाउनुपर्नेमा जोड दिए ।

नगरपालिकाको सामाजिक विकास समिति संयोजक भगवती बस्यालले नगरपालिकाको स्वास्थ्य क्षेत्र बिस्तारै सुधारिदै गएको उल्लेख गरिन् । नगरपालिकाले पालिकाका सबैलाई पायक पर्ने गरी वडा नम्बर १२ मा रहेको स्वास्थ्य संस्थामा पनि प्रयोगशाला सेवा सुरु गर्ने तयारी गरेको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले जानकारी दिएका छन् । प्रयोगशाला संञ्चालन गर्न ईन्द्रिेणी, फेयरमेड लगाएतका गैरसरकारी निकायले नगरपालिकालाई सहयोग गरेका छन् । सुनवल १ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द बर्थिङ्ग सेन्टर पनि भएकाले प्रयोगशाला सेवा सुरु भएसंगै धेरै सहज हुने स्थानियले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?