ट्रेंडिंग:

>> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि……

अस्ट्रेलिया विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

१ मंसिर २०८०, शुक्रबार
१ मंसिर २०८०, शुक्रबार

काठमाडौँ ।

अस्ट्रेलिया एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बेलुका भएको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले घरेलु टोली भारतसँग उपाधि भिडन्त पक्का गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दुई बल बाँकी छँदा सबै विकेट गुमाएर मात्रै २१२ रन बनाउन सक्यो। २१३ रनको लक्ष्य अस्ट्रेलियाले ७ विकेटको क्षतिमा ४८ औं ओभरको दोस्रो बलमा पूरा गर्यो।

अस्ट्रेलियाको जितमा ओपनर ट्राभिस हेडले अर्धसतकीय इनिङ खेले। ट्राभिस ४८ बलमा ६२ तथा अर्का ओपनर डेभिड वार्नरले १८ बलमा २९ रन जोड्दै उत्कृष्ठ सुरुवात दिलाए।

मिचेल मार्स शून्य रनमै आउट हुँदा स्टेभिन स्मिथले ३० रनको योगदान गरे। मार्नस लाबुसचेन १८ रनमा एलबीडब्ल्यु धरापमा पर्दा ग्लेन म्याक्सवेल १ रनमै बोल्ड हुन पुगे।

जोस इंग्लिस २८ रनको योगदान गर्दा मिचेल स्टार्क १६ र कप्तान प्याट कमिन्स १४ रनमा नटआउट रहे।

दक्षिण अफ्रिकाका कागिसो रबाडा, एडेन मार्कराम र केशव महाराजले समान एक विकेट लिँदा जेराल्ड कोयल्जी र तबरेज शम्सीले समान दुई विकेट लिए।

त्यसअघि दक्षिण अफ्रिकाका डेविड मिलरले १ सय १ रनको सानदार शतकीय इनिङ खेल्दै टोलिलाई सम्मानजनक स्कोरमा पु¥याएका थिए। हेनरिक क्लासेनले ४७ रन बनाउनु बाहेक अन्य ब्याटर भने चल्न सकेनन्।

अस्ट्रेलियाका प्याट कमिन्स र मिचेल स्टार्कले समान ३ विकेट लिए । ट्रविस हेड र जोश हेजलवुडले समान २ विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?