ट्रेंडिंग:

>> चिडियाखोला बालविकास केन्द्रलाई शैक्षिक तथा विविध सामग्री वितरण >> थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराउँदै लगातार तेस्रो जित >> जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप गर्न प्रस्ताव, ४१ पुग्दै >> सेयर बजारमा २७३० अंकले वृद्धि, कारोबार रकम घट्यो >> साउदी राष्ट्रपति पहिलो विदेश भ्रमणमा निस्के, साउदीले उनलाई लिन पठायो विशेष विमान >> बाँकेमा ३६ हजार ९ सय ५० किशोरीलाई एचपीभी खोप दिइँदै >> लुम्बिनी होटल संघ नेपालको छैठौं साधारण सभा सम्पन्न >> सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि फर्कदैन्ः प्रधानमन्त्री >> तराइ-मधेस केन्द्रित ८ दलको बैठक सुरु >> कप्तान पूजा महतो टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा  >> रवि लामिछानेविरुद्ध चितवनमा आज मुद्दा दर्ता हुने >> अमेरिकी विदेशमन्त्री रुबियोले पनामा नहरमा चीनको प्रभाव नहुनेमा जोड >> कुलमान घिसिङविरुद्धको मुद्दा: इजलासमा पेसी तोकियो >> भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा >> चन्द्रपुरनिगाहपुरमा खैरो हेरोइनसहित १ जना पक्राउ >> नेताहरूको कार्यविभाजन गर्न माओवादी पदाधिकारी बैठक जारी >> महेश बस्नेतविरुद्ध रवि लामिछानेको समूह लागेको युवासंघ महासचिवको आरोप >> शिक्षाको गुणस्तर सुधारमा पालिकाको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री गुप्ता >> अवधी संस्कृतिको आफ्नै छुट्टै पहिचान छ : पूर्व मन्त्री मिश्र >> सामाजिक सुरक्षा भत्ता वृद्धिको जस केपी ओलीलाई जान्छः अर्थमन्त्री पौडेल >> सुनको भाउ ४ दिन देखी स्थिर >> मन्त्रिपरिषद बैठक बस्दै >> जगदीशपुर तालमा विश्व सिमसार दिवस तथा चरा महोत्सव सम्पन्न >> सरस्वती पुजाको महत्व >> विद्यालयलाई खोप केन्द्र बनाएर ‘पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप’ >> पाथीभरा केबुलकार: विकास कि विनास ? >> स्कुलमा विद्यार्थीलाई टपरी सीप >> प्रदेश सरकारः विकासको गति बढाउ >> सद्धार्थनगरका कर्मचारीलाई मैत्रीपूर्ण क्रिकेटको उपाधि >> माघमै वन डढेलो नियन्त्रणमा जोखिम बढ्दै >> फेसबुकको सहयोगले छ जना किशोरी बेच्न भारत >> पाल्पाःकृषि पर्यटनको उर्वरभूमि >> स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोषको प्रभावकारिता शुन्य >> राज्यमन्त्री बिकद्वारा श्रृङ्गीघाट सामुदायिक वन अवलोकन >> लुम्बिनी प्रदेश नागरिकको दैनिक जीवन संग जोडिन सफलः मुख्यमन्त्री आचार्य >> विदेशमा पढ्नका लागि नेपालबाट ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरियो >> आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा >> अर्जुन ट्रफीः सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित >> हराउदै एतिहासिक घरहरु >> २७ वर्षकी युवतीलाई पाँच मुद्दा >> घोषणामै सीमित हिल स्टेशनहरू >> नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित >> बुटवलका दीलिपलाई युथ टिमको गोलकिपिङ प्रशिक्षकको जिम्मा >> १५ औ संस्करणको दुई दिने सामुहिक ईहि शुरु >> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

२७ कार्तिक २०८०, सोमबार
२७ कार्तिक २०८०, सोमबार

आज मिति २०८० साल कार्तिक २७ गते सोमबार। तदनुसार सन् २०२३ नोभेम्बर १३ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४५। कार्तिक कृष्णपक्ष आमावश्या तिथि। विशाषा नक्षत्र। मित्र योग। किंस्तुघ्न करण। तुला राशीमा चन्द्रमा ।
आज गाई तिहार

सूर्योदयः प्रातः ६.२४ / सूर्यास्तः १७.११ बजे।

मेष (चु,चे,चो,ला,ली,लु,ले,लो,अ)
आजको दिन मध्यम रहनेछ। सामान्य स्वास्थ्य समस्या आउने छ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।मध्यान्हपछि कुनै दीर्घकालीन योजनाका बारेमा आफन्तसग सार्थक कुराकानी होला।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
मान सम्मान मिल्नेछ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
व्यापार व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मनमा असन्तोष बढनेछ । मनले चिताएका कामहरु पुराहुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ।अनावश्यकरुपमा धनक्षय हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन प्राप्तिको समय छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
धन प्राप्तिको योग छ । मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पारिवारिक जमघटमा समय बित्नेछ। परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । मनोरन्जनमा दिन बित्नेछ ।

 

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?