ट्रेंडिंग:

>> राधाकृष्ण युवा क्लबको बहुउद्देश्यीय भवन उद्घाटन, युवा लक्षित रचनात्मक गतिविधिमा उपयोग गरिने >> फिरन्ते ब्यवसायी फर्निचरलाई मुख्य चुनौती >> ब्लड बैक बनाउन ढिलाई नगरौ–नगरप्रमुख पाण्डेय >> दीप गायन ताराको बाह्रौं संस्करण हुँदै >> दुर्लभ पंक्षी सारस संरक्षणका लागि दुई देशका अधिकारी सहमत >> बुटवल औद्योगिक क्षेत्रमा नयाँ नेतृत्व >> गुल्मीमा पानी उद्योग स्थापना >> सामसङ ग्यालेक्सी एस२५ शृंखलाका स्मार्टफोनको प्रिअर्डर खुल्ला >> प्रगतिशील साहित्यलेखन यात्रा >> आठ सहकारीबाट चार करोड हिनामिना >> महिलामैत्री नीति बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री ढकाल >> वनस्पति विज्ञान र आध्यात्मको संयोजनः नवग्रह बाटिका निर्माण >> शोभनाथ चाचाको शोभा… >> राजकुमार ह्यारी बाघ र बर्दिया >> त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ? >> तीव्र गतिको मोटरसाइकल सडक पेटीमा ठोकिँदा २८ वर्षका युवकको मृत्यु, अर्का गम्भीर घाइते >> बाल अधिकार संरक्षण गर्न स्थानीय सरकारसँग माग >> कपिलवस्तुमा क्रिप्टो कारोबारी तीन भारतीय पक्राउ >> अध्यादेशको विषयमा नकारात्मक टिप्पणी जरुरी छैन ।– मन्त्री ढकाल >> एचपीभी खाेप अभियानको तयारी अन्तिम चरणमा >> आयल निगमले बढायो इन्धनको मूल्य >> जनचेतना प्रवाहमा युवा लाग्नु पर्छ : मुख्यमन्त्री आचार्य >> रोल्पा–रुकुममा हिउँ पर्यटन >> पामिर इन्टरनेशनल एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव >> प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश >> श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैनः मुख्यमन्त्री आचार्य >> क्रिप्टो करेन्सीका संगठित कारोबारी पक्राउ >> गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा हालिन् सम्बन्धविच्छेदको मुद्दा >> पाल्पामा अबैध बारी इट्टाभट्टाको विगविगी, सरकारी निकाय मौन >> राष्ट्रियसभामा दुई बिधेयक पेश >> २० हजार धरौंटी तिरेर रिहा हुने आशिका तामाङ >> प्रहरी प्रमुख माथि छानबिन हुनुपर्छः राजेन्द्र लिङदेन >> होटल श्रमिक संघको अध्यक्षमा भण्डारी >> गोरखामा ट्याक्टरको पाङ्ग्राले किचेर १८ वर्षीय युवकको मृत्यु >> प्रतिनिधि सभामा सभामुखको भेदभाव, सत्तापक्षलाई २० मिनेट, प्रतिपक्षलाई १५ मात्र >> प्रधानमन्त्रीको दावी: मुलुकमा आर्थिक क्रियाकलाप बढ्यो, देखाए यस्तो तथ्यांक >> संविधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौंः देउवा >> थपिदै नया फुटबल प्रतियोगिता >> सरकारले राम्रो काम गरिरहेको छः देउवा >> कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस्: ओली >> अध्यादेशका बारेमा प्रधानमन्त्रीले दिए संसदमा प्रष्टिकरण >> संसदको हिउँदे अधिवेशन सुरू, प्रधानमन्त्रीको सम्बोधन >> सांसद पदको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष रवि लामिछानेको माग >> पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति  >> हिउँदे अधिवेशनको पहिलो बैठकको सरुमै रास्वपा सांसदहरूको विरोध >> नेपालमा डलर र युरोको मूल्य वृद्धि >> आशिका तामाङलाई बयानको लागि जिल्ला अदालत पेस गरियो >> वासिङ्टन डीसीमा भएको एक विमान दुर्घटनामा दुई चिनियाँ नागरिकको मृत्यु >> हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घोषणा

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

२ कार्तिक २०८०, बिहीबार
२ कार्तिक २०८०, बिहीबार

आज मिति २०८० साल कार्तिक ०२ गते बिहिबार। तदनुसार सन् २०२३ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। आश्विन शुक्लपक्ष पन्चमी तिथि। ज्येष्ठा नक्षत्र। काल योग। बब करण। वृश्चिक राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ६.०६ / सूर्यास्तः १७.३० बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । लेखन कार्यमा सफलता प्राप्त होला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बौद्धिक कार्यमा सहभागि भइनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्यम रहेको छ। सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा फाइदा होला । यात्रा गर्दा भने विशेष होसियार रहनुपर्ने देखिन्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लाग्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिभिन्न अवसरहरु आउने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक क्षेत्रमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ। शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्यम रहेकोछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ भने स्वास्थ्यमा केही समस्या देखिन सक्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपहार प्राप्ति हुनेछ।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?