ट्रेंडिंग:

>> हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> बागलुङमा जीप दुर्घटना, पाँच जनाको मृत्यु >> काटिएका उद्योगको विद्युत लाइन जोड्न सरकारको निर्देशन >> -याफ्टिङ बन्द हुँदा होटल व्यवसायी विस्थापित >> रवि लामिछानेलाई भोलि रूपन्देही ल्याइने >> वन क्षेत्रको फोहोर व्यवस्थापनमा बेवास्ता >> गौमुखीका जेष्ठ नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता >> लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति निष्क्रिय >> बाणगंगामा कांग्रेसको ‘पालिका संवाद’  >> कपिलवस्तुमा खुल्ला भलिबल प्रतियोगिता सुरु, खेलप्रति युवाको आकर्षण बढ्दो >> पर्यटन प्रबद्र्धनका लागि मर्चवारको काउलीदेखि मुस्ताङको स्याउसम्म >> गौतमबुद्ध विमानस्थलको खुसी >> दिपल इभी रुपन्देहीमा लन्च >> विकृति विसंगति अन्त्य गर्न अब जागौं >> हवाई उडान सातामा एक दिन मात्र >> टीओडीका आधारमा बक्यौता उठाउने र काटिएको लाइन जोड्ने मन्त्रिपरिषदको निर्णय >> कृषिमा कुमालको कमाल >> आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण >> पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना >> गैँडा स्थानान्तरण तत्काल रोक्न माग >> कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु >> माइतीघर मण्डलामा कांग्रेस सांसद बजगाईँले गरे महँगो हवाइ भाडाको विरोध >> लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति >> नेप्सेमा ६२ अंकको वृद्धि, ९ अर्बको कारोबार >> जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछानेनै हो- डिपी अर्याल >> अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, २२ बर्षपछि जित्यो सिरिज >> चीन र अमेरिकाको राजदुत नियुक्त >> कोशीका पुर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइदै >> सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नियुक्ति >> करिब एक सय किलोग्राम गाँजासहित एक जना पक्राउ >> लामिछाने पक्राउ पर्दैमा रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन- देउवा >> तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली >> छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक >> लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई >> मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ >> सबै ‘स्विङ स्टेट’ जितेर ट्रम्पले बनाए इतिहास >> भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै >> ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती >> इन्टर मियामी एटलान्टासँग स्तब्ध, एमएलएस कपबाट बाहिरियो >> पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान >> महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइदै >> रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै >> पूर्ण बहादुरको सारङ्गीले बनायो नयाँ किर्तिमान एकै दिन पायो ४६५ भन्दा बढी शो >> सरकारः उपनिर्वाचन भयरहित बनाऊ >> तिललाई पहाड बनाउने काम नगरौं >> शैक्षिक प्रणालीमा परिवर्तन भएन: मन्त्री तिमिल्सिना >> बन्ला त बुटवलमा फर्निचर ग्राम ?

त्रिकोणात्मक सिरिज : नेपाल र यूएई भिड्दै

१ कार्तिक २०८०, बुधबार
१ कार्तिक २०८०, बुधबार

काठमाडौँ, १ कात्तिक ।

घरेलु मैदानमा हुने हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज बुधबार संयुक्त अरब इमिरेन्ट्स (यूएई) सँग खेल्दै छ।

मूलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। एसोसियट क्रिकेटमा नेपाल र यूएई चिर प्रतिद्वन्द्वी टोली हुन्। डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्।

नेपालमै हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्न लागेको हो।

घरेलु मैदानमा नेपालमा अन्य टोलीमाथि हावी बन्दै आएको छ। पछिल्ला खेलमा घरेलु मैदानमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिने योजनामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?