ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

यु–१९ एसीसी प्रिमियर कप क्रिकेट : इरानमाथि नेपालको शानदार जित

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

बर्दघाट, २५ असोज ।

इरान विरुद्धको पहिलो यु–१९ एसीसी क्रिकेट प्रतियोगितामा नेपालले २ सय ७४ रनको शानदार जित हात पारेको छ । नेपालको जितमा कप्तान देव खनालले शतकीय पारीको योगदान गरे । विस्फोटक ब्याटिङ्ग गरेका खनालले मात्र ६० बलमा ४ छक्का र १२ चौकाको मद्दतमा १ सय रन प्रहार गरे ।

यो सँगै खनालले यु १९ खेलमा २ शतक समेत प्रहार गरेका छन । पहिलो ओभरमै ओपनर अर्जुन कुमाललाई शुन्य रनमा र पाँचौ ओभरमा आकाश त्रिपाठीलाई टिम स्कोर १० हुँदा गुमाएको नेपालको ब्याटिङ्ग दिपक बोहोरा र कप्तान खनालले सम्हालेका थिए । बोहोरा ६५ रनमा आउट भए । नेपालको लागि दिपक डुम्रेले ६९ रनको अर्धशतकीय पारी खेलेका थिए ।

नेपालको लागि दिपेश कंडेलले २९ रन बनाउँदा हेमन्त धामी २३, आकाश चन्द १९ र सुवास भण्डारीले अविजित १८ रनको पारी खेलेका थिए । नेपाल ४१ दशमलव १ ओभर खेल्दै इरान सामु ३ सय ५३ रनको विशाल स्कोर खडा गरेको थियो ।

नेपाललाई अलआउट गराउने क्रममा दरहमान र सलमानले समान ३–३ विकेट लिएका थिए । यस्तै समान साखी जेइद रेइसीले समान २–२ विकेट लिएका थिए । ३ सय ५४ रनको लक्ष्य पच्छाएको इरान ३० दशमलव ५ ओभर खेल्दै मात्र ७९ रनमा समेटिएको थियो । इरानलाई सस्तैमा धराशायी बनाउने क्रममा दिपेश कण्डेल र सुवास भण्डारीले समान ३–३ तथा हेमन्त धामी र आकाश चन्दले समान २–२ विकेट लिएका थिए । इरानको लागि अमिर खोरसन्दले ३७ र सविरले अविजित ११ बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अँक जोडन सकेनन् । नेपालले दोश्रो खेल आइतबार बहराइनसँग खेल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?