© २०२३
आज मिति २०८० साल आश्विन २४ गते बुधबार। तदनुसार सन् २०२३ अक्टोबर ११ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। आश्विन कृष्णपक्ष द्वादशी तिथि। मघा÷ पुर्वफाल्गुणी नक्षत्र। चर योग। गर करण। सिंह राशीमा चन्द्रमा ।
आज द्वादशी श्राद्ध ।
सूर्योदयः प्रातः ६.०२ / सूर्यास्तः १७.३८ बजे।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन मध्यम प्रकारको देखिन्छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ
पानीबाट बच्नुपर्ने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिद्यार्थि वर्गहरुलाई सफलता प्राप्त नहुन सक्छ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा केहि समय अलग हुँने पर्ने बाध्यता आउँनेछ । बिगतमा खानपानमा ध्यान नदिदा त्यसको प्रभाव देखिने तथा सामान्य स्वास्थ्यमा समस्या आउँनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)
तपाईको दिन प्रतिकुल रहनाले सावधान रहनुहोला। तपाईको स्वास्थ्य बिग्रन सक्छ। मानसिक रूपले अस्वस्थ महसुस गर्नुहुनेछ। आफ्नो बोलि र व्यवहार प्रति ध्यान राख्नुहोला। तपाईको आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
तपाईका लागि लाभदायक दिन छ। साथीहरुसँग भेट हुनुको साथै घुमफिरमा समय खर्चिनु हुनेछ। पेसा वा व्यवसायिक क्षेत्रमा आम्दानी बढ्नेछ। विवाहित जीवन आनन्दमय रहनेछ। तपाईप्रति उच्च अधिकारी प्रसन्न रहनेछन्।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
कार्यको सफलता दिन छ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ। आफ्नो व्यवसाय राम्रोसँग विस्तार गर्नुहुन्छ। उच्च अधिकारीले तपाईंको पदोन्नतीका लागि सोच्नेछन्। घरायसी जीवनमा खुशी र सन्तोष रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला।
मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)
बौद्धिक काम र व्यवसायमा एक नयाँ शैली अपनाउनु हुनेछ। साहित्य र लेखन प्रवृत्तिमा गति मिल्नेछ। शरीरमा बेचैनी र थकान महसुस गर्नुहुनेछ। सन्तानको चिन्ताले सताउनेछ। लामो यात्रा होला।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
मानसिक थकान अनुभव गर्नु हुनेछ। चोरी, अनैतिक कार्य, निषेधित कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोला। बोलिमा ध्यान राख्नुहोला। वैवाहिक समारोहमा उपस्थित हुने सम्भावना छ। भगवानको नाम तथा आध्यात्मिक विचारले मन शान्त रहनेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
व्यवसायमा साझेदारीको लागि शुभ समय छ। दैनिक क्रियाकलापबाट समय निकालेर आनन्दमय समय बिताउनु हुन्छ। कुनै सुखद समाचारले मन प्रसन्न होला। मनोरञ्जनमा समय बित्नेछ। अपरान्हपछि स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी