ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा नेदरल्याण्ड्स पराजित

१९ आश्विन २०८०, शुक्रबार
१९ आश्विन २०८०, शुक्रबार

बर्दघाट, १९ असोज ।

भारतमा जारी विश्वकप क्रिकेटमा पाकिस्तानले नेदरल्याण्डस्माथि सहज जित हात पारेको छ । हैदरावाद स्थित राजिव गान्धी रँगशालामा सम्पन्न खेलमा ८१ रनको फराकिलो अन्तरले पाकिस्तानले खेल आफ्नो पक्षमा पारको हो ।

२ सय ८७ रनको लक्ष्य पच्छाएको नेदरल्याण्डस्ले ४१ ओभरमा सबै विकेट गुमाएर २ सय ५ रन मात्र जोड्न सक्यो । उसका लागि विक्रमजित सिँहले ५२ रन र बस डे लिडेले ६७ रनको अर्धशतकीय पारी बाहेक अन्यको प्रदर्शन फितलो रह्यो ।

नेदरल्याण्डस्लाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका ह्यारिस रउफले ३ तथा हसन अलिले २ विकेट हात पारे । सइन साह अफ्रिदी, इफ्तीकार अहमद, मोहम्मद नवाज र सदाव खानले १—१ विकेट लिन सफल रहे ।

यसअघि टस हारी ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ८७ रनको लक्ष्य नेदरल्याण्डस सामू पेश गरेको थियो । खराव सुरुवात गरेको पाकिस्तानको पारी मध्यक्रमका ब्याटर मोहम्मद रिजवान र साउद सकिलले सम्हालेका थिए ।

यी दुबै ब्याटरले समान ६८ रन सहित अर्धशतकीय पारी खेलेका थिए । आक्रमक ब्याटर एवं कप्तान बाबर आजिम मात्र ५ रनको स्कोरमा आउट भएका थिए । पाकिस्तानको लागि पुछारतिर ब्याटिङ गर्न आएका मोहम्मद नवाज र सादाव खानले उकासेका थिए । नवाज ३९ र खानले ३४ रन जोडेका थिए । पाकिस्तानलाई ४९ ओभरमै अलआउट गर्ने क्रममा नेदरल्याण्डस्का बास डे लिडेले ४ पाकिस्तानी खेलाडीलाई पेवेलियनको बाटो देखाएका थिए । यस्तै कोलिन एकरमेनले २ तथा आर्यन दत्त, लोगेन भान विक र पौल भ्यानले १—१ विकेट लिएका थिए । शनिबारको खेल बँगलादेश र अफगानिस्तानविच धर्मशालामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?