ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१९ आश्विन २०८०, शुक्रबार
१९ आश्विन २०८०, शुक्रबार

आज मिति २०८० साल आश्विन १९ गते शुक्रबार। तदनुसार सन् २०२३ अक्टोबर ०६ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। आश्विन कृष्णपक्ष सप्तमी/अष्टमी तिथि। आर्द्रा नक्षत्र। परिधि योग। बब करण। मिथुन राशीमा चन्द्रमा ।
आज अष्टमी श्राद्ध ।

सूर्योदयः प्रातः ५.५८ / सूर्यास्तः १७.४५ बजे।

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाइलाई आज सरकारी पक्ष बाट दण्ड जरिवाना पनि हुन सक्छ । साबधान रहनुहोला िजग्गा जमिन सम्बन्धी विवाद नहोला भन्न सकिन्न । तर मध्यान्न पछी केहि सुधार भइ सबैको साथ र सहयोग प्राप्त गर्न सकिएला ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोग तथा शत्रु माथि बिजय प्राप्त होला अधुरा कामहरु सम्पन्न होलान, सबैको साथ र सहयोगले भाग्योदय होला, सबैको प्यारो बन्ने समय छ । तर पश्चिम तिरको यात्रा गर्दा साबधानी अपनाउनुहोला ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ कार्य गर्दा विचार गरेर मात्र गर्नु होला, लामो तथा छोटो दुरीको यात्रा हुनसक्छ, मनमा खिन्नता आउनेछ साझ पख बाट समय परिबर्तन भइ शुभ समाचार सुन्न पाइएला।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकुल रहेको छ शत्रु हरु पनि पाउ पर्ने छन् शारीरिक तथा मानसिक रुपमा सबल भइनेछ। तर पनि मध्यान् तिर बाट भने मन मा भय रहनेछ। वृद्धहरुको सेवा गरेमा आजको दिन सफल रहनेछ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारको साथ र सहयोग पाइनेछ, रमाइलो अबसरहरु आउनेछ, समाज सेवामा मन जानेछ , शुभ समाचार ले मन प्रसन्न रहनेछ। तपाई आजको दिन कालो बस्तुको प्रयोग बाट टाढा रहदा राम्रो हुनेछ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
पशु चौपाया तथा कृषिजन्य उत्पादन बाट लाभ होला नसोचेको कार्य पुरा हुनाले मन हर्षित रहनेछ । इज्जत तथा प्रतिष्ठामा बृधि हुनेछ, धार्मिक कार्यमा सहभागी हुने अवसर छ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार ब्यबसाय बाट मनग्य आम्दानी होला नयाँ कारोबारको थालनी हुनसक्छ । मनमा केहि भय भएतापनि कार्यमा अबरोध हुनेछैन पत्नी तथा सन्तान पक्ष बाट सहयोग पाइनेछ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन तथा अध्यापनका नया बाटाहरु खुल्नेछन, प्रेम सम्बन्ध प्रगाढ हुनेछ। शारीरिक रुपमा केहि समस्या भएपनि मानसिक शान्ति मिल्नेछ, तर मध्यान्न तिर भने खुट्टा मा चोटपटक लाग्न सक्छ, साबधान रहनुहोला ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधुरा कामहरु सहजै सम्पन्न हुनेछन , ठुलाबडाको संगत होला खान पान तथा मनोरंजनमै समय बित्ला, लामो तथा छोटो दुरीको यात्रा हुन सक्छ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
अकस्मात धन प्राप्त हुने समय छ, पति पत्नी बीच आपसी तालमेलको कारण परिवारमा खुसि छाउला, भाग्योदय हुने समय आएको छ, तर साझपख मनमा खिन्नता आउनेछ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लामो समयपछि प्रियजन संग भेट होला , आशा मारेको बस्तु तथा धन प्राप्त हुदा मन हर्सित हुनेछ, तर टाउको दुख्ने समस्या ले सताउन सक्छ, खानपान मा ध्यान दिनुहोला।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जागिर तथा नोकरीबाट लाभ हुने समय आएको छ , मान, पद , प्रतिष्ठा प्राप्त हुनाले मनमा हर्ष हुनेछ। परिवार तथा इस्टमित्रको सहयोगले कार्यहरु सफल हुनेछन ।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?