ट्रेंडिंग:

>> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी

अपाङ्गता महिला संघको नगर प्रमुखलाई ज्ञापनपत्र

१४ आश्विन २०८०, आईतवार
१४ आश्विन २०८०, आईतवार

बुटवल, १४ असोज । अपाङ्गता महिला संघले रुपन्देहीको सैनामैना नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । अन्तरपुस्ता महिलावादी मंचको नेतृत्वमा देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय अनुसार संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल सहितको टोलीले सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्मा, महिला तथा वालवालिका शाखा प्रमुख तुल्सा ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको हो ।

मध्य आय भएका राष्ट्रमा स्तरोन्नतिका विषयमा विविधता रहेको महिलाहरुले देशव्यापी रुपमा ज्ञापनपत्र अन्तरगत अपाङ्गता महिलाहरुले १३ बुँदे मागसहित रहेको ज्ञापन पत्रका वाचन गर्दे, अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालले महिलाले गर्ने घरायसी कामको मूल्यांकन हुनुपर्ने माग गरिन् । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख शर्माले महिलाका रुपमा आवाज सम्बन्धित ठाउँमा पुगोस् भन्ने उद्देश्यले ज्ञापनपत्र बुझाउन सराहनीय रहेको बताए । आगामी दिन कार्यक्षेत्रभित्र रही सहकार्य र समन्वय गर्ने र मागहरु सम्बन्धित निकायसम्म पुर्याउने बताए ।

नेपाल सन् २०२६ मा स्तरोन्नति हुने सन्र्दभमा गत २०८० श्रावण २, ३ र ४ गते कार्यशाला गोष्ठीको आयोजना गरि सातै प्रदेशका विविधतामा रहेका महिलाहरुको सहभागितामा भएका निर्णयहरुका साथै नेपाल जलवायु परिवर्तनको चौथौ, खाद्य सुरक्षामा पाँचौ तथा भुकम्पको एघारौ जोखिममा रहेको देश भएकाले उक्त विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहेको उल्लेख छ ।

स्तरोन्नतिबाट व्यापारमा आउने परिवर्तन र त्यसले साना तथा मझौला उद्यमी महिलामा पर्ने प्रभावका बारेमा अन्यौलता रहेको पुष्टि गरेको छ । यसका साथै पारिश्रमिक विनाको पारिवारिक हेरचाहले अर्थतन्त्रमा संलग्न लाखौं महिलाको कामको मान्यता तथा सामाजीक सुरक्षामा आबद्धताको विषयमा वृद्दि गर्नु पर्ने विषयमा सबैले केहि जानकारी नरहेकोमा, संविधानको धारा २७ ले प्रदत्त गरेको सुचनाको हक सुनिश्चित नभएको विषयमा खेद प्रकट गरेका थिए । स्तरोन्नतिले पार्ने असर तथा त्यसको संबोधनका लागि तयार पारिने सहज सङ्क्रमण रणनीति, लैगिंक र समावेशी दृष्टिकोणबाट तयार गरि त्यस अनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्न अनुरोध गर्दै विज्ञप्ती प्रस्तुत गरिएको हो ।

कार्यक्रममा कल्पना ढकाल, पार्वती न्यौपाने, मैयां लम्साल, प्रतिमा कंडेल, सुबि गुरुङ्ग, संगिता घिमिरे,आसा चौधरी, सिता दर्नाल, सुसीला बि.सी,गौरा नेपाली तथा सरीता केसी, अमृता थारु लगायतको सहभागीतमा ज्ञापन पत्र बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission