ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

कृष्ण जन्माष्टमी विशेष भेषभूषा प्रतियोगिता

१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

सुनवल,१९ भदौ । सुनवल युनाइटेड अंगे्जी आवासीय मा.विमा कृष्ण जन्माष्टमीको अवसरमा धार्मिक गीत सँग सम्बन्धित नृत्य तथा भेषभूषा प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा नृत्यतर्फ कक्षा ६ का विद्यार्थीहरु कसम थापा, सुशीला भूषाल, बिनिता चापागाई, नेन्सी बुढाथोकी, साया गुरुङ्ग, सइस्मा ढकाल, रोमा राना र सिवानी तिवारी प्रथम भएका छन् । त्यसैगरी कक्षा २ का विद्यार्थीहरु मानस्वी पन्थी, खुशी खरेल, रुबिना कौशीला, सारिका थापा, प्रिन्सा श्रेष्ठ, आयुषा पाण्डे, दृष्टि भट्टराई, दिपीना चापागाई, मान्भि न्यौपाने, मेरीशा ढकाल, रेशमन सुनार, दिप्सन काफ्ले, अमृत पाण्डे, अनमोल पौडेल, प्रतिक चापागाई, जुलिएन हमाल र आरभ शर्मा दोस्रो भएका छन् ।

त्यसैगरी कक्षा ५ का विद्यार्थीहरु अनुष्का बि.क, प्रियन्शा कण्डेल, नाम्सु राना, दिया राना, मान्भिथापा, रोशनी कुवर, इभाना आले, दिव्या कुवर, सन्ध्या लम्साल, सुप्रभा पौडेल र ईशा पौडेल तृतीय भएका छन् । त्यसैगरी कक्षा ४ का विद्यार्थीहरु शिशिर ढकाल, रिजन पौडेल, आरभ पाण्डे, सुदिप बस्याल, अनुराग पौडेल, बसुन्धरा खवास, आइशा कवर, समृद्धि ढकाल, संस्कृति घिमिरे, कृतिका कवर, जस्मिन कुवर र पुजा वर्मा सान्त्वना भएका छन् ।

त्यसैगरी पूर्व प्रा.वि तहको छात्रातर्फको भेषभूषा प्रतियोगितामा यू.के.जीकी नम्सीन सारु प्रथम, एल.के.जी की रसीता थापा द्वितीय र नर्सरीकी सन्शा थापा तृतीय भएका छन् । त्यसैगरी पूर्व प्रा.वि तहको छात्रतर्फको भेषभूषा प्रतियोगितामा यू.के.जीका कोपिल अधिकारी प्रथम नर्सरीका देवप्रसाद ढकाल द्वितीय र नर्सरी का आभास कवर तृतीय भएका छन् ।
त्यसैगरी १ देखी ६ सम्मको छात्रातर्फको भेषभूषा प्रतियोगितामा कक्षा १ की केन्जल राना प्रथम, कक्षा २ की मान्भि न्यौपाने द्वितीय र कक्षा ५ की नाम्सु राना तृतीय भएका छन् । त्यसैगरी छात्रतर्फको भेषभूषा प्रतियोगितामा कक्षा ४ का रिजन पौडेल प्रथम, कक्षा १ का प्रतिक राना द्वितीय र कक्षा २ का प्रतिक चापागाई तृतीय भएका छन् ।
परापूर्वकालदेखि चलिआएको धर्म, संस्कृतिलाई विद्यार्थीहरुमार्फत निरन्तरता दिनको लागि विद्यालयमा यो कार्यव्रmम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?