© 2026
काठमाडौँ ।
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले दोस्रो विकेट लिएको छ। त्रिवि मैदानमा जारी खेलमा यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गर्दै नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन्।
दोस्रो विकेटका लागि वसिम र वृत्या अरविन्दले ७९ रनको साझेदारी गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले १७ ओभरको समाप्तीमा २ विकेट गुमाएर रन बनाएर खेलिरहेको छ।
यूएईका वृत्या अरविन्द १९ र चुन्डानगापोयिल रिजवानले १ रन बनाएर खेलिरहेका छन्। नेपालका ललित राजवंशीले दोस्रो ओभरको पाँचौं बलमा आर्यनलाई बोल्ड आउट गर्दै पवेलयिनको बाटो देखाए।