ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म
मध्य पश्चिम पृतनापति ट्रफी २०७९

२२ नम्बर बाहिनीलाई उपाधि

२८ फाल्गुन २०७९, आइतबार
२८ फाल्गुन २०७९, आइतबार

बुटवल, २८ फागुन ।

रुपन्देहीमा सम्पन्न मध्य पश्चिम पृतना, पृतनापति ट्रफी २०७९ को उपाधि २२ नम्बर बाहिनीले चुमेको छ । प्रधानसेनापति ट्रफी २०७९ लाई लक्षित गरी नेपाली सेनाभित्र रहेका खेलाडीहरुलाई प्लटफर्मसंगै खेलाडी छनौटको आधारका रुपमा खेलाईदै आएको प्रतियोगिताको यसवर्ष उपाधि श्री नं. २२ बाहिनीले चुमेको हो । श्री नं. २२ बाहिनीले ४१ स्वर्ण, ४४ रजत र १४ कास्य पदक प्राप्त गरी उपाधि चुमेको हो । श्री नं. १९ बाहिनीले ३३ स्वर्ण, २८ रजत र १३ कास्य पदक प्राप्त गरी उपविजेतामा चित्त बुझायो ।

प्रतियोगितामा अंकभारमा हेर्दा श्री नं. २२ बाहिनीले ब्यक्तिगततर्फ एथलेटिक्समा ५, तेक्वान्दोमा ३, बक्सिङमा ५, स्विमिङमा ५, टिम ईभेन्टतर्फ भलिबल ५, बास्केटबलमा ३, फुटबल ३ गरि कुल २९ अंक ल्याएको थियो । श्री नं. १९ बाहिनीले प्रतियोगिताको ब्यक्तिगत ईभेन्टमा एथलेटिक्समा ३, तेक्वान्दोमा ५, बक्सिङमा ३, स्विमिङमा ३, टिम ईभेन्टतर्फ भलिबल ३, बास्केटबलमा ५, फुटबल ५ गरि कुल २७ अंक ल्याउदै दोस्रो स्थान हासिल गर्यो । मध्यपश्चिम डिभिजन प्रतियोगिताको ब्यक्तिगत ईभेन्टतर्फ एथलेटिक्समा १, तेक्वान्दोमा १, बक्सिङमा १, स्विमिङमा १, टिम ईभेन्टतर्फ भलिबल १, बास्केटबलमा १, फुटबल १ गरि कुल ७ अंकसहित तृतिय स्थान हासिल गरेको छ ।

प्रतियोगितामा श्री ईश्वरी बक्स गुल्मका हु. चन्द्र बहादुर खत्री श्री नं. २२ बाहिनीबाट स्वीमिङ्ग खेलको विविध विधाहरुमा सहभागिता जनाई ६ वटा स्वर्ण पदक जित्न सफल भएका थिए ।

एक समारोहका बीच श्री नं २२ बाहिनी रामनगर खेलमैदानमा पृतना हेडक्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकाल, श्री नं २२ बाहिनीका बाहिनीपति सहायक रथि नवराज गुरुङ, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

नेपाली सेनामा रहेका खेलाडीहरुलाई अवसर सृजना गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पुर्वअभ्यास र खेलाडी छनौटको आधारका रुपमा प्रतियोगिता संचालन गरिदै आएको पृतना हे.क्वा.का पृतनापति उपरथी याम प्रसाद ढकालले बताए । फागुन २४ गतेदेखि २९ सम्म संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?