ट्रेंडिंग:

>> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा

तेस्रो तिलोत्तमा वडा स्तरिय भलिवल सुरु,चार वडा अघिल्लो चरणमा

२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

बुटवल- तिलोत्तमा नगरपालिकाको सहयोगमा मणिमुकुन्द भलिवल क्लवको आयोजनामा तेस्रो वडा स्तरिय पुरुष भलिवल प्रतियोगीता सुरुर भएको छ ।
प्रतियोगीताको उद्घाटन खेलमा वडा नम्बर १० विजयी भएको छ । वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर १० विजयी भएको हो ।
वडा नम्बर ४ र वडा ६ का विचमा भएको दोस्रो खेलमा वडा चारलाई सोझो सेटमा हराउँदै वडा ६ विजयी भएको छ ।


तेस्रो खेलमा वडा १७ र वडा ७ बिचमा भएकोमा वडा नम्बर ७ बिजयी भएको हो । वडा११ र वडा २ विचमा भएको खेलमा वडा नम्बर २ विजयी भएको मणिमुकुन्द भलिवल क्लवका बष्ठि उपाध्यक्ष किसन चन्दले जानकारी दिए ।
खेल उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका का उप प्रमुख जागेश्वर देवी चौधरीले नगरभित्रहुन हरेक खेलकुद लाई नगरालिकलो उच्च प्रथमिकता दिएर सहयोग गर्दै आएको बताईन ।
भलिवल खेलराष्ट्रिय खेल भएकाले पनि नगरपालिकाले आफ्नो वडाका खेलाडीहरुको पोेत्साहनका लागि सहयोग गरेको उनको भनाई थियो ।
मणिमुकुन्द भलिवल क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले खेलकुदको बिकास गर्न सबै पक्ष लाग्नुपर्ने बताएका थिए । भलिवलको विकासका लागि विद्यालय स्तरबाट नै विभिन्न प्रतियोगीताका साथै निरन्तर प्रशिक्षणको आवश्यककता रहेको उनले बताएका थिए ।
नगरका १० वडा वडाको सहभागीता रहेको प्रतियोगीतामा प्रथम हुनेले नगद ६० हजार,कप मेडल प्रमाणपत्र पाउने छन् भने द्रोस्रो हुनेले नगद ४० हजर, कप मेडल प्रमाणपत्र पाउने छन् ।
तेस्रो हुनेले नगद २५ हजार, कप मेडल प्रमाणपत्र पाउने छन् भने अन्तीम ४ समूहले नगद १५ हजार, कप, मेडल पाउने क्लवका अध्यक्ष भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?