ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै
मध्य पश्चिम पृतना पृतनापति ट्रफी २०७९

फुटबलमा बटुक गण विजयी

२४ फाल्गुन २०७९, बुधबार
२४ फाल्गुन २०७९, बुधबार

बुटवल, २४ फागुन ।

बिभागिय टिमभित्र खेलकुद प्रतिष्पर्धा गराउँदै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ नेपाल आर्मीमा हुने छनौट खेल प्रतियोगिता अन्तर्गत श्री मध्य पश्चिम पृतना पृतनापति ट्रफी २०७९ शुरु भएको छ । श्री मध्य पश्चिम पृतना हेडक्वाटरको आयोजनामा रामनगरस्थित २२ नं बाहिनी अड्डामा बुधबारदेखि पृतनापति ट्रफी शुरु भएको हो ।

बुधबार भएको फुटबल प्रतियोगितामा १९ बाहिनी दल अन्तर्गत रोल्पाको बटुक दल गण विजयी हँुदै प्रधानसेनापति ट्रफीमा भाग लिने पक्का भएको छ । बटुक गणले २२ नं. बाहिनी दल अन्तर्गत कपिलबस्तुको शम्शेर दल गणलाई १–० गोल अन्तरले पराजित गर्दै प्रधानसेनापति ट्रफीमा भाग लिने पक्का गरेको हो । निक्कै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको ४३ मिनेटमा बटुक गणका कमल मुक्तानले एकमात्र विजयी गोल गरे ।

प्रतियोगिताको एक समारोहका बीच मध्यपश्चिम पृतना हेडक्वाटरका उपरथी यमप्रसाद ढकालले औपचारिक रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा २२ नं बाहिनीका बाहिनीपति सहायक रथि नवराज गुरुङ, १९ नं. बाहिनीका बाहिनीपति सहायक रथी रबिन्द्र खत्री, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले खेल विकासमा सहकार्य जरुरी रहने बताए । जिल्ला जिल्लामा गणहरु छन । ७ युनिट मिलेर बाहिनीको संरचना बनेको छ । बाहिनीबाट छनौट भएर आएका टिम प्रधानसेनापति कप ट्रफि खेल्ने छ ।

नेपाली आर्मी भित्र आन्तरिक छनौट खेल अन्तर्गत प्रतियोगिता गरिदै आएको छ । मध्यपश्चिम पृतना हेडक्वाटरमा एथलेटिक्स, स्विमिङ, भलिबल लगायतका ७ विधामा खेलहरु शुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?