Butwal Today

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

२७ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?