Butwal Today

कांग्रेस महाधिवेशन केही ढिलो सुरु

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । २ बजे सुरु हुने भनिएपनि केही ढिला गरी उद्घाटन सत्र सुरु भएको हो ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन आयोजना गरिएको हो ।

महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार (१९–२० असोज) हुने कांग्रेसले जनाएको छ । निर्वाचन कार्यक्रमका लागि भने २१ र २२ असोजको मिति तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?