Butwal Today

कांग्रेस महाधिवेशनका लागि खुलामञ्चमा जुट्दै नेता–कार्यकर्ता

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर चहलपहल बढ्न थालेको छ । आज दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुँदैछ ।

उद्घाटन समारोह सुरु हुन करिब दुई घण्टा बाँकी रहँदै महाधिवेशन प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता खुलामञ्चमा जुट्न थालेका छन् । महाधिवेशनस्थलमा नेता–कार्यकर्ता तथा प्रतिनिधिको आवागमन बढेसँगै वातावरण थप उत्साहपूर्ण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?