Butwal Today

कांग्रेस रुपन्देही २ को सभापतिमा प्रजापाल गिरी विजयी

१६ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल ।  नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ को सभापतिमा प्रजापाल गिरी विजयी भएका छन् । गिरीले ४८५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी प्रसन कोइरालाले ३२८ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा छाँया पोखरेल विजयी भएका छन् । उनले ४ सय५९ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी चेला प्रसाद पाठकले ३ सय २९ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?