Butwal Today

५७ केजी गाजा सहित एकजना प्रकाउ

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बुटवल ।

पश्चिम नवलपरासीमा ५७ केजी गाजा सहित एक जना प्रकाउ परेको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ गंगापुर अडारे टोलामा स्थानीय चम्पा गुप्ता तेलीको घरमा लागुऔषध गाँजा लुकाई राखेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटरीको प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो ।

गुप्ताको घर अगाडी धान राख्ने माटोको भकारी भित्र १० वटा बोरामा ५७।६ के।जि। लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको । ६८ वर्षीय गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बेलाटरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?