Butwal Today

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?