Butwal Today

राष्ट्रपतिसँग बिदाइ भेट

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भिरोनिका लरेन्जोले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेकी छन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–युरोपेली सङ्घ बीचको सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले राजदूत लरेन्जोलाई आफ्नो कार्यकाल सफलतापूर्व सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?