Butwal Today

लागुऔषधसहित ५ जना पक्राउ

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

चितवन ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउ परेकाहरूबाट गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजोपाम, निर्फिन, फेनारगनलगायत औषधि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?