Butwal Today

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०/८१ को वार्षिक प्रतिवेदन र मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची तय भएको छ ।

यसैगरी प्रधानमन्त्री शाहले विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने अर्को कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?