Butwal Today

संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस

२५ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभामा महान्यायाधिवक्ताको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१र८२’ तथा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१र८२’ पेस गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?