Butwal Today

कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ । कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

उनीलाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एआइजी मनोज केसीले जानकारी दिएका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई सीआइबीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?