Butwal Today

 मन्त्रिपरिषद् बैठक आज बस्दै

८ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

 मन्त्रिपरिषद् बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।

बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका साथै निर्वाचन तयारीबारे छलफल हुने र आवश्यक निर्णय गरिने एक मन्त्रीले जानकारी दिए ।