© २०२३
काठमाडौं ।
उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
पार्टीका नेता जितराम लामाका अनुसार केही स्थानको विवरण आउन बाँकी रहे पनि हालसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण प्राप्त भइसकेको छ ।
पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्ष जितराम लामाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।
रास्वपासँग एकताका लागि सहमति भए पनि पछि उज्यालो नेपाली पार्टीले एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकतर्फ भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको जनाएको छ ।
१. काठमाडौं–१ – मंगलाल श्रेष्ठ
२. काठमाडौं–२ – पवन पोखरेल
३. काठमाडौं–३ – कुलमान घिसिङ
४. काठमाडौं–४ – झनकबहादुर अधिकारी
५. काठमाडौं–५ – श्रीराम गुरुङ
६. काठमाडौं–६ – वारिस धरेल
७. काठमाडौं–७ – बिमला लामा
८. काठमाडौं–८ – राजन खड्गी
९. काठमाडौं–९ – रामेश्वर श्रेष्ठ
१०. काठमाडौं–१० – डा. राकेश न्यौपाने
११. भक्तपुर–१ – रमेश बल्ल
१२. भक्तपुर–२ – जितराम लामा
१३. ललितपुर–१ – पदम तामाङ
१४. ललितपुर–२ – राजाराम तण्डुकार
१५. ललितपुर–३ – डा. आशुतोष विजय पन्त
१६. काभ्रेपलाञ्चोक–१ – योगेन्द्र लामा
१७. काभ्रेपलाञ्चोक–२ – ज्योत्सना सैंजु
१८. रसुवा – मानबहादुर तामाङ
१९. नुवाकोट–१ – अमित तामाङ
२०. नुवाकोट–२ – ज्ञानेन्द्र प्रकाश घले
२१. धादिङ–१ – श्यामराजा पाण्डे
२२. धादिङ–२ – अमिर तामाङ
२३. रामेछाप – दीपबहादुर योञ्जन
२४. सिन्धुली–१ – मोतीलाल तामाङ
२५. मकवानपुर–१ – सुरेन्द्र लामा
२६. मकवानपुर–२ – डा. प्रविनकुमार स्याङ्तान
२७. चितवन–१ – धनबहादुर गुरुङ
२८. चितवन–२ – निकुमार पाख्रिन
२९. चितवन–३ – डम्बरबहादुर तामाङ
३०. ताप्लेजुङ – कृतिमान मादेन
३१. पाँचथर – टेकबहादुर सुब्बा
३२. इलाम–१ – हरिबहादुर गुरुङ
३३. इलाम–२ – दिवश राई
३४. झापा–१ – नरेश लावती
३५. झापा–२ – चुडा कर्ण बेघा लिम्बु
३६. झापा–३ – श्यामकृष्ण पाठक
३७. झापा–४ – सन्तोष तामाङ
३८. झापा–५ – सबिन राई
३९. संखुवासभा – घनश्याम राई
४०. तेह्रथुम – उषा तुम्बाहाम्फे
४१. धनकुटा – शालिकराम राई
४२. भोजपुर – जितन राई
४३. सोलुखुम्बु – पेम्बा छिरि शेर्पा
४४. ओखलढुंगा – किशोरी कार्की
४५. खोटाङ – मिरेश राई
४६. उदयपुर–१ – अर्जुन तामाङ
४७. उदयपुर–२ – अरुण राई
४८. सुनसरी–१ – डम्बर लावती
४९. सुनसरी–२ – गोपाल तामाङ
५०. सुनसरी–३ – जागेश्वर यादव
५१. सुनसरी–४ – बच्चालाल यादव
५२. मोरङ–१ – दुर्गामाया तामाङ
५३. मोरङ–२ – धनबहादुर सुनुवार
५४. मोरङ–३ – मित्रसेन योञ्जन
५५. मोरङ–४ – बिनोद परियार
५६. मोरङ–६ – बसन्त बुढाथोकी
५७. सप्तरी–१ – हर्खनारायण चौधरी
५८. सप्तरी–२ – दीपक चौधरी
५९. सप्तरी–३ – परमेश्वरलाल साह
६०. सप्तरी–४ – विश्वकुमार यादव
६१. सिरहा–१ – ताराकुमारी चौधरी
६२. सिरहा–२ – ललितकुमार सिंह
६३. सिरहा–३ – श्रवण पासवान
६४. सिरहा–४ – विनय प्रविण
६५. धनुषा–१ – महेशकुमार यादव
६६. धनुषा–३ – डा. प्रमोद साह
६७. धनुषा–४ – रामकुमार महतो
६८. महोत्तरी–२ – डा. राकेश मण्डल
६९. महोत्तरी–३ – रञ्जितकुमार साह
७०. महोत्तरी–४ – डा. अमित
७१. सर्लाही–१ – उमेश साह
७२. सर्लाही–३ – त्रिभुवन सिंह
७३. सर्लाही–४ – पिताम्बर कुशवाह
७४. रौतहट–१ – उमेश साह
७५. रौतहट–४ – तुलसीराम गिरी
७६. बारा–१ – अनवर अन्सारी
७७. बारा–२ – मेघराज पासवान
७८. बारा–३ – तीर्थबहादुर गुरुङ
७९. बारा–४ – सन्तोषकुमार गुप्ता
८०. पर्सा–१ – रामकिशोर सिंह
८१. पर्सा–२ – कृष्णमुरारी प्रजापति
८२. पर्सा–३ – रामरूप साह
८३. पर्सा–४ – बिनोद यादव
८४. गोरखा–१ – रामकाजी राना
८५. गोरखा–२ – बलराम तामाङ
८६. तनहुँ–१ – मञ्जिल राना मगर
८७. तनहुँ–२ – मनराज गुरुङ
८८. कास्की–१ – मनिषा द्वा
८९. कास्की–२ – कुशल गुरुङ
९०. कास्की–३ – तर्कबहादुर गुरुङ
९१. स्याङ्जा–१ – रविन्द्र मल्ल
९२. मुस्ताङ – डा. सुरेन्द्र शेरचन
९३. पर्वत – नवीन पुन मगर
९४. नवलपुर–१ – पार्वती गुरुङ
९५. नवलपरासी–१ – विजय कँडेल
९६. रुपन्देही–१ – अशोककुमार चौधरी
९७. रुपन्देही–२ – सुरज पाण्डे
९८. रुपन्देही–३ – डा. सरोज सिंह थारु
९९. रुपन्देही–५ – केशव भट्टराई
१००. गुल्मी–२ – कर्णबहादुर थापा
१०१. दाङ–१ – रञ्जित चौधरी
१०२. बाँके–१ – धनबहादुर खड्का
१०३. बाँके–२ – शैलेश कर्ण
१०४. बर्दिया–१ – श्यामप्रसाद चौधरी
१०५. बर्दिया–२ – धर्म चौधरी
१०६. डोल्पा – दिलबहादुर बिष्ट
१०७. जाजरकोट – कर्ण नेपाली
१०८. दैलेख–२ – लोकेन्द्र अधिकारी
१०९. रुकुम (पश्चिम) – नरेन्द्र के.सी.
११०. सुर्खेत–१ – ठम्मरबहादुर बिष्ट
१११. सुर्खेत–२ – गम्भीर सिंह भुल
११२. अछाम–१ – जित निसानी
११३. अछाम–२ – राजेश रावल
११४. डोटी – काशी बोहरा
११५. कैलाली–१ – प्रदीप चौधरी
११६. कैलाली–४ – सुवास कुँवर
११७. कैलाली–५ – चन्द्र साउद
११८. कञ्चनपुर–१ – माइकल तामाङ
११९. कञ्चनपुर–२ – योगेन्द्रबहादुर साउद
१२०. कञ्चनपुर–३ – भीम कुमाल