Butwal Today

जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता

६ माघ २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं ।

निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले उनलाई सञ्चारमन्त्री नियुक्त गरेको थियो । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।

उनको स्थायी घर दोलखा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?