Butwal Today

बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

६ माघ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

रास्वपाले बालेन शाह र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यस निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई मतदाता र राजनीतिक विश्लेषकले चासोका साथ हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?