Butwal Today

कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार

५ माघ २०८२, सोमबार
अ+
अ-

बुटवल । रुपन्देही- ३ मा कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुशील गुरुङलाई उमेदवार बनाएको छ ।  भैरहवाका युवा नेता गुरुङ का‌ग्रेस क्षेत्र नम्बर ३ का सभापति समेत हुन्।

गुरुङ रुपन्देहीको भैरहवामा सम्पन्न प्रदेश, जिल्ला र क्षेत्रीय सभापतिहरूको प्रथम राष्ट्रिय प्रशिक्षण तथा सम्मेलनको नेतृत्व र सभापतित्व गरेका थिए ।

यो क्षेत्रमा नेकपा (एमाले) बाट बासुदेव घिमिरे, रास्वपाका डा. लेखजंघ थापा, राप्रपाबाट स्व. बोहराका छोरा गौरव बोहरालगायत उमेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?