Butwal Today

नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)

५ माघ २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, ५ माघ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका उम्मेदवारहरू टुङ्गो लगाएको छ । भोलि, माघ ६ गते, देशभर उम्मेदवारी दर्ता हुने छ ।

त्यसअघि नै नेकपाले देशभरका उम्मेदवार तय गरिसकेको हो । पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ ।

को कहाँबाट उम्मेदवार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?