© २०२३
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् ।
रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेर पदभार ग्रहण गरेका हुन् । घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरेका थिए ।