ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बैंकको चर्को ब्याजको विरोधमा दाङमा प्रदर्शन

१३ पुष २०७९, बुधबार
१३ पुष २०७९, बुधबार

दाङ, १३ पुस ।

राष्ट्र बैकले बृद्धि गरेको बैकको व्याजको विरोधमा लुम्बिनी प्रदेश भरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा प्रदेशभर वाट दाङमा आएका उद्योग वाणिज्य संघका पदाधिकारीहरुले घोराहीमा प्रदर्शन गरेका हुन ।

घोराहीको सभा गृहवाट सुरु भएको विरोध ¥यालीले घोराहीका विभिन्न स्थान परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा पुगेको थियो । प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्र बैक, नेपाल उद्योग वाणिज्य महासंघमा ज्ञापन पत्र वुझाइएको हो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्माले दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापालाइ ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंकको निर्देशनमा तथा वित्तिय संस्थाहरुले यही कार्तिक १ गते देखि लागु हुने गरि जारी गरेको चालु पँजी कर्जा मार्गदर्शन २०७९ प्रति लुम्विनी प्रदेश भित्र रहेका सबै उद्योग वाणिज्य संघहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगतमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट तरलता पर्याप्त हुदा चाहिने भन्दा बढी ऋण लिन प्रोत्साहन गरेको तर अहिले आएर विश्वमा आर्थिक मन्दि भएको अवस्थामा र केही विदेशी राष्ट्रहरुमा देखा परेको आर्थिक संकटको कारण देखाइ एक्कासी नेपाल राष्ट्र बैंकद्धारा कडाइका साथ जारी चालु पुजी कर्जा २०७९ जारी हुनबाट उद्योगी व्यवसायहिरु अत्तालिन पर्ने अवस्था देखा पर्याको उल्ल्लेख गरिएको छ ।

सो नियम अन्तर्गत ओभरड्राप्ट कर्जालाइ मान्यता नदिएको , आर्थिक मन्दिको यस समयमा विक्रिकिो २०÷२५प्रतिशत मात्र ऋण लगानी गर्ने नियम तथा बैकहरुबाट जथाभावी बढाइएको प्रिमियम ÷बेस रेट भन्दा ५÷६ प्रतिशत सम्म प्रिमियम बढाइएको कारण व्याजदरमा एक्कासी बृद्धि भै ६÷७ महिना पहिले एकल अंकमा सम्झौता भएको ब्याज १५÷१६ प्रतिशत सम्म पुगन गएकोले वर्तमान आर्थिक मन्दिको यस अवस्थामा चालु पुजी कर्जाको यस नियम २०७९ खारेज गरी आर्थिक मन्दि सहज नहुँदा सम्म पुरानै अवस्था कायम गरी उद्योग व्यवसाय सञ्चालनमा सहजता गरि दिन समेत माग गरिएको छ । ज्ञापन पत्र वुझदै सहायक प्रमुख जिल्ला अधिकारी थापाले उद्योग वाणिज्य संघले वुझाएको ज्ञापन पत्र सम्वन्धीत निकायमा पठाइ दिने बताइन । ‘हामीले हाम्रो तर्फ वाट हुने सहयोग गर्दछौ’ उनले भनिन् । आज विहान ढुवानीका गाडीहरुले विरोध ¥याली निकालेर घोराही बजार परिक्रमा गरेका थिए । दिउँसो निकालेको ¥याली बहुदेश्य सभा गृह वाट सुरु भएर वजार परिक्रममा गरेर सभाहलमा पुगेर समापन गरिएको थियो ।

प्रदेश स्तरीय उद्योग वाणिज्य संघहरुको भेलाले आन्दोलनको कार्यक्रम समेत तय गरेको छ । यही पुस १५ गते देखि आन्दोलनका कार्य सुरु हुने भएका छन् । हस्ताक्षेर, विरोध प्रदर्शन, घेराउ रहेको र केन्द्रमा गएर राष्ट्र बैक घेराउ गर्ने लगाएतका कार्यक्रम गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?