ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

बैंकको चर्को ब्याजदरको दाङमा विरोध

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

दाङ, १२ पुस ।

राष्ट्र बैंकले वृद्धि गरेको बैंकको व्याजदरको विरोधमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गर्ने भएका छन् । बैंक व्याजको विरोधमा आन्दोलन गर्दै आएका उद्योग वाणिज्य संघहरुले पुस १३ वुधबार विरोध प्रदर्शन गर्ने भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा कार्यक्रम हुन लागेको हो ।

सबै उद्योग वाणिज्य संघहरुले बुधबार दिउँसो साढे १ बजे प्रदर्शन गर्ने जनाएका छन् । यद्यपि, ढुवानीका गाडीहरुले बिहान ९ वजे र्याली निकाल्ने भएका छन् । र्याली बहुद्देश्यीय सभा गृहबाट सुरु भएर बजार परिक्रमा गरेर सभाहलमा पुगी समापन गरिने छ । प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय दाङमार्फत ज्ञापन पत्र राष्ट्र बैंक, नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाइने भएको छ । यस्तै, बुधबार हुने कार्यक्रमबाट आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने तयारी गरिएको व्यवसायीले जनाएका छन् ।

आन्दोलनका विषयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले दाङ चेम्वर अफ कर्मश, वस्तुगत समिती, तथा विभिन्न संघ संस्थाहरु संग छलफल भएको छ । छलफलमा सहभागीहरुले बैंकको व्याजको विरोधमा हुने आन्दोलनमा आफुहरुको तर्फबाट सक्रिय सहभागिता जनाउने बताएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

छलफल कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । ब्याज वृद्धिले गर्दा व्यवसायीहरु समेत पलायन हुँदै गएका छन् । बुधबार हुने विरोध प्रदर्शनमा सहभागी सम्पूर्ण पीडित उद्योगी, व्यवसायी, आम नागरिकहरुमा दाङ जिल्ला उद्योग वाणिज्य संघले आग्रह समेत गरेको छ । बैंकको व्याजको विरोधमा अहिले देश भरका आन्दोलन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?