ट्रेंडिंग:

>> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश

लागु औषध कारोबारी पक्राउ

३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

पाल्पा, ३ पुस ।

पाल्पामा लागुऔषध सहित बिभिन्न ब्यक्ति पक्राउ परेका छन् । बुधबार बिहान ११ बजेको समयमा रम्भा गाउँपालिका ३ स्थित सिद्धार्थ राजमार्गको सीतापहाडमा चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरा जादै गरेको ग ५ प ८३५५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा सिट मुनी लुकाई राखेको अबस्थामा प्रहरीले पोखरा महानगरपालिका २५ बस्ने ३० बर्षका जयदेब बिक र सोही मोटरसाईकल पछाडि बस्ने पोखरा महानगरपालिका २७ बस्ने बर्ष २५ को अजित परियारलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट डाईजेपाम इन्जेक्सन २÷२ एमएल ४४ एम्पुर, एलपी इन्जेक्सन २÷२ एमएल ४४ एम्पुल, पेनर्जी इन्जेक्सन २÷२ एमएल ४४ एम्पुल प्रहरीले बरामद गरेको छ ।

त्यस्तै बुधबार बिहान ८ बजेको समयमा तानसेन ४ सिल्खानटोल स्थित राष्ट्र हाउस फेन्सी खानतलासी गर्दा तानसेन ३ भगवतीटोल बस्ने ३१ बर्षको राजा सोनीले अबैध रुपमा राखेको ३६ थान भेप बरामद गरेको छ ।

त्यस्तै तानसेन ४ सिल्खानटोल स्थित ५२ बर्षिय अलिम मियाले सन्चालन गरेको अलिम स्टोर्सबाट ३२ थान भेप फेला पारि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लागु औषधको कारोबारमा संलग्न ब्यक्तिहरुले लामो समयदेखी ओसार पसार देखी बिक्रि वितरण गरेको खुलेको छ । उनीहरुले लागुऔषधबाट आर्जित रकमले तानसेन बुटवलका सहरमा घरघडेरी जोडेका कारण सम्पत्ती शुद्धिकरणको समेत मुद्धा चल्ने प्रहरी श्रोतले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?