Butwal Today

एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौं, २६ मंसिर ।

नेकपा एमालेको सचिवालय बैठकको समय समयानुसार परिवर्तन भएको छ । आज (शुक्रबार) दिउँसो १ बजे बोलाइएको बैठक अब एक घण्टा ढिला गरी २ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

११औँ महाधिवेशनअघि बस्ने यस सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन र मनोनीत प्रतिनिधि सम्बन्धी प्रस्ताव अघि सार्ने तयारीमा रहेको बताइएको छ ।

एमालेको ११औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?