Butwal Today

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

१४ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १४ मंसिर ।

बझाङ जिल्लाको साइपाललाई केन्द्रबिन्दु भएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेटमा ४।४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि  महसुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?