ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तानसेनमा योमरी महोत्सव हुने

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

पाल्पा, ११ मङ्सिर ।

तानसेनमा आगामी मङ्सिर १३ गते शनिबार योमरी महोत्सव आयोजना हुने भएको छ। तानसेनको ऐतिहासिक टक्सार टोलमा हुने महोत्सवको तयारी पूरा भएको आयोजक मैत्री क्लब तानसेनले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

सन् २०३६ सालमा स्थापना भएको क्लबले सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएको छ । क्लबले हरेक वर्षझैँ यस वर्ष पनि टक्सार टोलमै योमरी महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमा २३ देखि २५ वटा स्टल रहनेछन्, जसमा विशेष गरी योमरी, नेवारी खाजा, नास्ता तथा विभिन्न परिकार राखिने जनाइएको छ।

महोत्सव दिउँसो १२:३० बजेदेखि साँझ ७:३० बजेसम्म सञ्चालन हुनेछ। क्लबले २०७६ सालदेखि नियमित रूपमा योमरी महोत्सव गर्दै आएको छ। महोत्सव सफल बनाउन तानसेन नगरपालिका–३ ले आर्थिक सहयोग प्रदान गरेको क्लबले जनाएको छ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले मैत्री क्लबले समुदायमा प्रशंसनीय काम गर्दै आएको उल्लेख गर्दै महोत्सवले टक्सार टोलको चहलपहल बढाउने विश्वास व्यक्त गरे। “यो क्षेत्र करुवा उद्योगको ऐतिहासिक स्थान भएकाले महोत्सवले यहाँको सांस्कृतिक र आर्थिक गतिविधि विस्तारमा मद्दत गर्नेछ,” अध्यक्ष तिमिल्सिनाले भने। उनले टक्सार टोलका दिदीबहिनीहरू श्रमशील भएको बताउँदै पत्रकारिताको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिए।

कार्यक्रममा सहभागी पत्रकारहरूले तानसेनका होटल तथा रेस्टुरेन्टहरूमा ‘योमरी’लाई नियमित मेनुमा समावेश गर्न व्यवसायीहरूसँग पहल गर्नुपर्ने सुझाव राखे। पत्रकार कृष्ण पोखरेल, नारायण न्यौपाने र किरण कौशलले महोत्सवको दीर्घकालीन प्रभावबारे जिज्ञासा समेत राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?