काठमान्डौ, ८ मंसिर ।
मिराज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसी फर्किएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन सिंहदरबार जाने क्रममा प्रवेश अनुमति नपाएपछि समूहले दक्षिण गेटमै मागपत्र टाँसेर प्रतिवादस्वरूप फर्किनु परेको जनाइएको छ ।