ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

गृहमन्त्री अर्याल भन्छन् : यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस्

२९ आश्विन २०८२, बुधबार
२९ आश्विन २०८२, बुधबार

काठमान्डौ, २९ असोज ।

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार जनक्रान्तिपछि बनेको सरकार भएको उल्लेख गर्दै यसलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन् ।

गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले भने, “सरकारलाई असंवैधानिक भन्नेहरू नै अहिले टुक्रिन थालेका छन् । क्रान्तिकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।”

सुशासनका सवालमा मन्त्री अर्यालले सरकार प्रतिबद्ध रहेको जनाउँदै भने, “सुशासनका लागि हामीले विद्रोह गरेको हो, त्यसपछि सुशासन छोड्छौं ररु”

उनले अघिल्ला सरकारहरूले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेको आरोप लगाउँदै भने, “बर्दीधारीलाई लगेर घरमा भान्से बनाउनुभयो, ड्राइभर बनाउनुभयो, सुरक्षाकर्मीको मापदण्डविपरीत प्रयोग गर्नुभयो । अहिले तिनीहरुले नै सरकारको काममा विरोध गरिरहेका छन् ।”

अर्यालले हाल सरकारले अनावश्यक सुरक्षा फिर्ता गर्दा केही समूहले असन्तोष देखाएको बताउँदै भने, “सुरक्षा व्यवस्थामा सुधार ल्याउने प्रयास भइरहेको छ । तर कतिपयले त्यसलाई बहाना बनाएर ‘शान्ति सुरक्षा छैन’ भन्न थालेका छन्, जुन भ्रमपूर्ण हो ।”

उनले व्यक्तिगत सुरक्षाको विषयमा औपचारिक निवेदन दिन आग्रह गर्दै भने, “यदि कसैलाई वास्तविक थ्रेट छ भने निवेदन दिनुहोस्, हामी त्यसको मूल्यांकन गरेर तुरुन्त कारबाही गर्छौं ।”

गृहमन्त्री अर्यालले अन्त्यमा जोड दिए, “सरकार शान्ति, सुरक्षा र सुशासनका सवालमा गम्भीर छ, जुन व्यवहारले प्रमाणित हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?