© २०२३
काठमान्डौ, २७ असोज ।
प्यालेस्टिनी लडाकु समूह हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । तर, उक्त सूचीमा नेपालका विपिन जोशीको नाम भने समावेश गरिएको छैन ।
प्यालेस्टिनी समाचार संस्था शेहाब का अनुसार, रिहा गर्न लागिएका बन्धकहरू विभिन्न देशका नागरिक भए पनि नेपालका विपिन जोशी तीमध्ये परेका छैनन् ।
बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नाम यसप्रकार छन् :
बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ(चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ(डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो ।