ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

कपिलवस्तुमा ७२ प्रतिशत विशेष अधिवेशनको पक्षमा 

२७ आश्विन २०८२, सोमबार
२७ आश्विन २०८२, सोमबार

कपिलवस्तु, २७ असोज ।

नेपाली काँग्रेस पार्टी कपिलवस्तुका ७२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले यथास्थितिमा पार्टी सञ्चालन हुन नसक्ने भन्दै विशेष अधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् ।

जिल्लाको तीन निर्वाचन क्षेत्रमा कायम रहेका ६९ जना महाधिवेशन प्रतिनिधि मध्य ५० जनाले विशेष अधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन ।

वर्तमान अवस्थालाई मध्यनजर गरी समसामयिक परिस्थिति, नीति, विधान र संरचनात्मक परिवर्तन सहितको नेतृत्व लगायतको विषयमा विशेष निर्णयको अपरिहार्यता रहेको भन्दै पार्टीको विधान २०१७ (संशोधित सहित) को धारा १७ को उपधारा २ बमोजिम विशेष महाधिवेशन आव्हान गर्न हस्ताक्षर मार्फत माग गरिएको हो ।

नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा कुल ७७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ३ महाधिवेशन प्रतिनिधिको मृत्यु भएको र ५ जना महाधिबशेन प्रतिनिधि अन्य पार्टीमा गएकाले अहिले जिल्लाबाट ६९ जना महाधिवेशन प्रतिनिधि कायम रहेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कायम रहेका २५ महाधिवेशन प्रतिनिधि मध्य १४ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिमा दुर्गा सेन र जमसेद खाँ सहित १४ जना छन् ।

त्यसै गरी निर्वाचन क्षेत्र नम्बर २ मा कायम २३ जना महाधिवेशन प्रतिनिधि मध्य २० जनाले हस्ताक्षर गरेका छन् । क्षेत्र नम्बर २ मा हस्ताक्षर गर्नेमा महाधिवेशन प्रतिनिधि रहेका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, जिल्ला सभापति अब्दुल कलाम सहित २० जना छन् ।

त्यसै गरी क्षेत्र नम्बर ३ मा कायम २१ जना महाधिवेशन प्रतिनिधिहरू मध्य पूर्व सांसद वीरेन्द्र कुमार कनौडिया र क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय सहित १६ जनाले हस्ताक्षर गरेका छन् ।

पार्टी यथास्थितिमा निर्वाचनमा जाँदा पार्टीले क्षति व्यहोर्नुपर्ने विषयलाई मध्यनजर गरी विशेष अधिवेशनको माग गरिएको प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले बताए ।

विगतमा जिल्लामा संस्थापन पक्षमा देखिएका अधिकांशले समेत पार्टी यथास्थितिमा चल्न नसक्ने र पार्टीमा परिवर्तन आवश्यक रहेको भन्दै विशेष अधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति संस्थापन पक्षको रहेको भए पनि ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष अधिवेशनको पक्षमा हस्ताक्षर गर्नुले जिल्लामा संस्थापन ईतर पक्ष दुई तिहाई भन्दा बलियो अवस्थामा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?