Butwal Today

सिंहदरबारपछि सर्वोच्च अदालतमा पनि आगजनी

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, २४ भदौ ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?