ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

उन्नत मेवा खेतीतिर दमकडाका अर्जुन

३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

समाचार सारांश


  • अर्जुन घिमिरे पाल्पा जिल्लाको तानसेन नगर दमकडा निवासी हुन् ।

  • अर्जुनले पाल्पा जिल्लामा पहिलो पटक उन्नत जातको मेवा खेती सुरु गरेका छन् ।

  • ५ रोपनी जमिनमा ५०० भन्दा बढी बिरुवा गत वैशाखमा रोपेका छन् ।


 

पाल्पा,३० साउन ।

तानसेन नगर दमकडाका अर्जुन घिमिरे स्नातक तहसम्म अध्ययन गरेका व्यक्ती हुन् । पढाइलाई निरन्तरता दिँदै सरकारी सेवामा प्रवेश गर्न भन्दा व्यापार व्यवसायको लामो अनुभव बटुलेका अर्जुनले यतिखेर पृथक् प्रकृतिको व्यवसायको थालनीसँगै आकर्षणको केन्द्र बनेका छन् ।

व्यवसाय सामान्य साेंच र कल्पना पनि सामान्य राखेका उनले जिल्ला मै पहिलो पटक उन्नत जातको मेवा खेतीको थालनी गरेका छन् । बुटवलदेखि पोखरासम्म बजार लक्षित गरेका उनले ५ रोपनी क्षेत्रफलमा खेती गरेका हुन् । गत वैशाख बाट खेती सञ्चालन गरेका अर्जुनले प्रारम्भिक चरणमा गाउँ बस्ती टोल छिमेकका आफन्त बाट मात्र नभई विदेशमा रहेका साथीहरूबाट समेत तिखो आलोचना सहनु परेको उनको अनुभव रहेको छ ।

कक्षाकोठामा सँगै पढेका होस वा सँगै खेलेका साथीहरू मध्ये आफू मात्र माटोसँग मितेरी गाँसेको बताउँदै आफ्नै विवेक र आफ्नै तजबिजमा पहिलो पटक पाँच सय भन्दा बढी बिरुवा गत वैशाखमा लगाएका अर्जुनले अबको दुई महिना भित्रको समयमा आफ्नो उत्पादन बजार सम्म पुराउने बताउँछन् ।

नयाँ प्रकृतिको व्यवसाय अनुभवको नाम शून्य भए पनि यसका लागि मल बिउ सबै कुरा भारतीय बजारमा निर्भर हुनु पर्दो रहेछ । अदुवा आलु खेतीको समेत अनुभव बटुलेका अर्जुन भन्दछन् । अत्यन्तै संवेदनशील खेती रहेछ । रोग तथा किराले आक्रमण गरी हाल्यो भने जानकारी अर्थात् नियन्त्रणका लागि प्राविधिकको समस्या भएको समेत अनुभव बटुलेका छन् ।

भए पनि मेवाको महत्त्व कम थियो तर पछिल्ला वर्षहरूमा फलफूलपहिले पहिले गाउँ बस्तीमा मेवाका बोट नहुने घर नहुने र मेवा फलफूलको राजा मा सबै भन्दा
कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डे भन्दछन् ।

आफूले अध्ययन गरेको र त्यसको कारण उपचार पद्धतिको बारेमा माथिल्लो निकायमा छलफल भएको यदाकदा मौसम र भूगोलको प्रतिकुलका कारण समस्या उत्पन्न हुन सक्नेछ । अब कुनै जटिल प्रकृतिको समस्या नआउने उनी बताउँछन् ।

पछिल्लो समयमा मेवा खेती आम्दानीको गतिलो माध्यम बन्न पुग्यो । सबै दृष्टि र उपयोगी पनि भएको छ । प्राविधिक सहित यो खेतीलाई जिल्लाकै राम्रो बनाउने तर्फ लाग्ने प्राविधिकहरू बताउँछन् । ५० लाख बराबरको उत्पादन लक्ष्य राखेको अर्जुन भन्दछन् । सिँचाइको व्यवस्था दिगो हुन सकेको छैन ।

सिँचाइको व्यवस्थापन भए आउने वर्षमा थप १० रोपनी क्षेत्रफलमा बिस्तार गर्न दैनिक ५ जना लाई प्रत्यक्ष रूपमा रोजगारको अवसर दिने र अहिले २ जनाले दैनिक रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?