ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

नयॉ तीज गीत ‘रे रे रे रे’ लोकप्रिय बन्दै

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

पाल्पा, १४ साउन ।

अर्घाखाँची जिल्लाबाट उदाएर बुटवलमा गीत संगीत क्षेत्रमा संघर्ष गर्दै आएकी, राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइसकेकी गायिका दुर्गा क्षेत्री नेपालको नयॉ तीज गीत “रे रे रे रे” ले युवा पुस्ताको माझमा लोकप्रिय बन्दै गएको छ ।

आउँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस म्युजिक भिडियोले छोटो समयमै हजारौं युवादर्शकको ध्यान खिच्न सफल भएको हो । बिशाल शोनीको शब्द र लय, दुर्गा क्षेत्री नेपालको स्वर, निरेन श्रेष्ठको कला निर्देशन र बिशाल शोनी तथा अंकिता नेपालको आकर्षक अभिनय यस गीतका रहेको छ ।

तीजको सांस्कृतिक र भावनात्मक पक्षलाई समेट्दै बनाइएको “रे रे रे रे” ले महिलाको उत्साह, युवापुस्तामा उमंग र मायापिरतीको संगम प्रस्तुत गरिएको छ । गीतमा समेटिएको नारी जीवनको चमक, पर्वको चटारो र मायालु भावनाले दर्शकलाई भावनात्मक रुपमा छुने गरेको प्रतिक्रिया आइरहेका छन् ।

गायिका दुर्गा क्षेत्री नेपाल यसअघि पनि चर्चित तीज र पन्चेबाजामा आधारित गीतहरू मार्फत श्रोता(दर्शकको मन जित्दै आएकी छिन् ।

उनका जुग जाने पिरती, कति राम्री, बटौली सहर, माइती घरको आगनी जस्ता गीतले लाखौंको मन जितेका गित हुन् । संगीतप्रतिको उनको लगाव, निरन्तरता र मौलिकता नै उनी आजको पुस्ताको लागि प्रेरणादायी बनेकी छिन् । गायनमा मात्र होइन, कला संस्कृतिको जगेर्ना र प्रवद्र्धनमा पनि सक्रिय रहिआएकी क्षेत्रीले उक्त गीतको माध्यमबाट समकालीन तीज गीतहरूमा फरक र नयॉ स्वाद ल्याएको बताएकी छन् ।

गायिका दुर्गा क्षेत्री नेपालले भनेकी छिन् “तीज हाम्रो परम्परा र महिला आवाजको चाड हो । यसलाई मनाउन र महसुस गर्न सकिने किसिमको गीत दर्शकसामु ल्याउने प्रयास गरेंकी छु । ‘रे रे रे रे’ मेरो तर्फबाट सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनीहरूलाई यो तीजको साङ्गीतिक कोसेली हो । ”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?